Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

साेनमा गाउँपालिकामा गरिब विपन्न परिवारलाई राहत दिदै

प्रतिक्षा खबर
२०७७ बैशाख १९, शुक्रबार ११:५५

नागेन्द्र कुमार यादव

महाेतरीकाे साेनमा गाउँपालिका वाडा नम्बर २ साेनमा तरहारीमा रहेका ३०० घर बिपन्न परिवारलाई राहत वितरण गरिदै छ।

लकडाउनका कारण दैनिक ज्यालादारी गरि जिविकोपार्जन गरिरहेका गरिब परिवारहरुलाई दैनिक छाक टार्न समस्या परेका कारण उनिहरुलाई गाउँपालिकाकाे सहयाेगमा वाडा नम्बर २का वडा अध्यक्ष प्रमाेद राय यादवले राहत वितरण गरिरहेकाे हाे ।

वडा अध्यक्ष प्रमाेद राय यादवकाे पहलमा ३००वटा गरिब बिपन्न परिवारलाई गाउँँपालिकाले राहत वितरण गरेको र केही परिवार छुटेपछि उहाँलाइसमेत राहत वितरण गर्ने वडा अध्यक्ष राय यादव ले बताए ।

गाउँपालिकाले परिवारमा चार जना भन्दा बढी भएमा २०किलो चाममल र कम भएमा १०किलाे चामल,त्यस्तै २ किलो दाल, २ किलो नुन, २ लिटर तेल, २ थान सावुन,स्ववाविन५००ग्राम,अालु ५००ग्राम,चिनी १किलाे,टाेकला चिया १००ग्राम, र प्याज २किलाे र दिएको हो।

त्यस्तै परिवारमा चार जना भन्दा कम मान्छे छ भने १० किलो चामल, १ किलो दाल, १ किलो नुन, १ लिटर तेल,२ थान साबुन ,५००ग्राम अालु,चिनि १किलाे,टाेकला चिया १००ग्राम,र प्याज २किलाे, दिएको अध्यक्ष वाडा नम्बर २काे वडा सचिव नागेन्द्र चाैधरीले ले जानकारी दिए।

यस्तो संकटका घडिमा तथा आउने दिनहरुमा पनि समस्यालाई मध्यनजर गरी सबैजनालाइ गाउँपालिकाले सकेसम्म सहयोग गर्ने समेत गाउँपालिका अध्यक्ष राज कुमार यादवले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर