काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार हुने भएका छन् ।
कांग्रेस नेता सुवास कुमार पोखरेलले सभापति थापा सर्लाही ४ बाट लड्ने निश्चित भएको जानकारी रातोपाटीलाई दिए ।
थापा यसअघि ३ निर्वाचनमा काठमाडौँ २४ बाट उम्मेदवार बनी निर्वाचित भएका थिए ।






