Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

जसपा यादव पक्षका कार्यकारिणी सदस्यलाई रिसोर्टमा राखियो

प्रतिक्षा खबर
२०७८ श्रावण १०, आईतवार २०:५२

जनता समाजवादी पार्टी (जसपा)को डा. बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्य ‘हेड काउन्ट’को अघिल्लो दिन एक रिसोर्टमा बसेका छन् । यादव-भट्टराई पक्षका ३२ कार्यकारिणी सदस्यलाई गाेदावरीस्थित एक रिसोर्टमा राखिएको हो। तर, जसपा नेताहरूले भने पार्टीको आन्तरिक छलफल गर्न त्यहाँ पुगेको बताएका छन् ।
निर्वाचन आयोगले जसपाको आधिकारितासम्बन्धी विवादमा सोमबार सशरीर सनाखत गर्दै छ। ‘हेड काउन्ट’ गरेर आयोगले आधिकारिकता विवादबारे फैसला दिन लागेको हो। त्यसअघि हुन सक्ने सम्भावित चलखेललाई रोक्न जसपाले आफ्ना कार्यकारिणी सदस्यलाई रिसोर्टमा राखेको हो। निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत पुगेको छ।
नाँया पत्रिका

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर