Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

भंगहा नगरपालिकाले नगरक्षेत्रभित्र कोरोना भित्रीन नदिन ६ बुंदे

प्रतिक्षा खबर
२०७६ चैत्र १०, सोमबार १३:५९

नवीन यादव/धर्वेन्द्र कुमार यादव(यदुवंशी),भंगहा,महाेतरी। विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन नगरस्तरिय बैठक सम्पन्न भएको छ ।आईतवार भंगहा नगरपालिकाका नगर प्रमुख संजिव कुमार साहकाे अध्यक्षतामा नगरकार्यपालिकाको कार्यालय भंगहामा ६ बुँदे निर्णय गर्दै बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नगरस्तरीय बैठक सम्पन्न भएको छ । बैठक अहिले बिश्व भरि महामारीको रुपमा फैलिरहेको( COVID 19) काेराेनाकाे प्रभाव भंगहा नगर क्षेत्र भित्र फैलिननदिन स्थानीय बिपद व्यवस्थापन समिति ,तथा दक्ष स्वास्थकर्मी लाई वडा-वडामा खटाई मास्क,सेनिटाईजर,हेन्ड वास जेल लगायतका सुरक्षाको सामग्री हरु सर्वसाधारण लाई उपलब्ध गराई जनचेतनामूलक पर्चा पम्प्लेट समेत उपलब्ध गराई प्रभावकारी भुमिका निर्वाह गर्ने जस्ता निर्णय गरेको छ ।

साथै कोरोनाको संक्रमणबाट बच्न र भिडभाडलाई नियन्त्रण गर्न सोमबारदेखि नगरक्षेत्र भित्रका बजारहरू बन्द राखी सहयोग गरिदिन सर्वसाधारणमा अपिल समेत गरेका छन । बैठकमा नगर प्रमुख संजिव कुमार साह,उप प्रमुख गंगा देवी सिंह दनुवार,वडा अध्यक्षहरु:-अशाेक कुमार महतो,शिव कुमार महतो,चौठी महतो,अाेहितवा मिया,रामेश्वर प्रसाद सिंह,बासुदेव सिंह,नि.प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार पौडयाल,स्वास्थ्य शाखा संयाेजक योगेन्द्र चौधरी लगायत सुरक्षा प्रमुखको उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर