Advertisement
ताजा खबर
धनुषा रेडक्रसमा तदर्थ समिति गठनप्रति असन्तुष्टि, निर्णय सच्याउन माग जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन

प्रदेश सांसद यादवद्वारा रामजानकी धर्मशालाको शिलान्यास

प्रतिक्षा खबर
२०८२ बैशाख २०, शनिबार १९:२०

जनकपुरधाम,बैशाख २० गते ।
धनुषा,शहिदनगर नगरपालिका वार्ड नं ८ नाथपट्टी गाउँ स्थित प्रसिद्ध पौराणिक राम जानकी मन्दिर ठाकुर कुट्टी परिसरमा रामजानकी धर्भशालाको आज विधिवत रुपमा शिलान्यास गरिएको छ।

सो अवसरमा सम्बोधन गर्दै प्रदेश सांसद रामअशिष यादवले नाथपट्टी गाउँको प्रसिद्ध पौराणिक रामजानकी मन्दिर ठाकुर कुट्टीलाई संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यका साथै स्थानीयबासीहरुको सुबिधाका लागि रामजानकी धर्मशाला निर्माण आवश्यक रहेकोे कुरा बताउंनु भयो ।

जनता समाजवादी पार्टी,नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादव,समाजवादी नेता प्रदेश सांसद रत्नेश्वर लाल गोइत र वार्ड अध्यक्ष तनुकलाल कुशयतले एक समारोहबीच सो रामजानकी धर्मशालामाको वैदिक परम्परा अनुसार शिलान्यास गरेका छन।
समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवको पहल र मधेस सरकार खेलकुद तथा समाज कल्याण मन्त्रालयको सहयोगबाट रु २५ लाख रुपैयाँको लागतमा रामजानकी धर्मशालाको निर्माण गरिनेछ ।

श्री रामजानकी मन्दिर ठाकुर कुट्टी नाथपट्टीका अध्यक्ष धर्मेन्द्र यादवको संयोजन सम्पन्न भएको शिलान्यास कार्यक्रममा नेपाली कांग्रेस का युवा नेता पुष्पेन्द्र यादव,जसपा,नेपाल नाथपट्टीका पार्टी अध्यक्ष परिक्षण पासमान,समाजसेवी शिक्षक रामबाबु यादव ,शिक्षक अशोक कुमार बनरैत,शिबकुमार यादव,सुरेश यादव सहित स्थानीय समाजसेवी र युवाहरुको उल्लेखनीय सहभागिता रहेका छन।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर