Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

कांग्रेस र एमालेले जनतालाई अधिकार दिन चाहेनन् : उपेन्द्र यादव

प्रतिक्षा खबर
२०८१ भाद्र २९, शनिबार २२:२१

बुटवल । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–कम्युनिस्टले जनतालाई अधिकार दिन नचाहेको आरोप लगाएका छन् ।

जसपा नेपाल जिल्ला समिति रुपन्देहीको संयोजनमा आज भैरहवामा भएको ‘जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियान’ अन्तर्गत अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले कांग्रेस र एमालेका कारणले मुलुकमा परिवर्तन  नभएको जिकिर गर्दै अब जनताको अधिकारको रक्षा जसपाले गर्ने दाबी गरे । उनले जसपा नेपालले महिला, दलित, मधेसी, मुस्लिम,जनजाति तथा सम्पूर्ण उत्पीडित समुदायको लागि लड्ने समेत बताए ।

जनता जागरूक र सङ्गठित भए कुनै परिवर्तन असम्भव नभएको उनको भनाइ थियो । नेपालमा संसारको सबैभन्दा महँगो निर्वाचन प्रणाली भएको र निर्वाचनमा पैसाको खेल भएकाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको उनले बताए ।

त्यस्तै जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवले कांग्रेस, एमाले र माओवादीबाट अब देश चल्न नसक्ने दाबी गरे । पार्टीका केन्द्रीय महासचिव रामकुमार शर्माले जसपा नेपालले उत्पीडित समुदायका लागि निरन्तर आवाज उठाउँदै आएको बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर