Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

सहमति कार्यान्वयन नगरेर मधेशी जनता माथि अन्याय गरीयो : उपेन्द्र यादव

प्रतिक्षा खबर
२०८२ बैशाख १८, बिहीबार १८:०८

परासी, वैशाख १८ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनको समयमा भएको सहमति कार्यान्वयन नगरेर सरकार र ठूला दलले मधेशी जनतालाई अन्याय गरेको आरोप लगाएका छन् ।

मधेश आन्दोलन र संघीयताको मर्मविपरीत एक मधेश एक प्रदेशु नदिएकाले अब संघीयताको पुनःसंरचना गरेर जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित हुने गरेर निर्णायक आन्दोलन हुनुपर्ने बताए ।

जनता समाजवादी पार्टी पश्चिम नवलपरासीको प्रथम एकता जिल्ला अधिवेशनमा बोल्नेक्रममा अध्यक्ष यादवले देशमा शासन प्रणाली फेरिए पनि शासन गर्ने पात्र उही हुँदा देशले निकास नपाएको धारणा राखे । ‘हामीले पञ्चायत, राजतन्त्र फालेर संघीय गणतन्त्र ल्यायौ । देशमा शासन प्रणाली त फेरियो तर शासन गर्ने पात्र उही भए,’ उनले भने,‘नश्लीय सोच हाबी भएका राजनीतिक दल र तीनका नेताले गर्दा मुलुकको अवस्था फेरिन सकेन । भ्रष्टाचार मौलाउँदै गयो ।’

नेता यादवले चुनावको समयमा आफ्नो अधिकार र मुक्तिका लागि लड्ने राजनीतिक पार्टीलाई भोट नहालेर, एक दिन भोजभतेर खुवाउने दल र उम्मेदवारलाई मत हाल्ने प्रवृत्ति हटाउनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर