Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

दुई समुहबीच झडप हदाँ १५ जना घाइते

प्रतिक्षा खबर
२०७७ जेष्ठ २१, बुधबार १२:५६

प्रतीक्षा खबर
सप्तरी, जेठ २१ गते ।
सप्तरीमा छिन्नामस्त गाउँपालिका(७ मा जग्गाको विषयमा दुई समूहबीच झडप हुँदा १५ जना घाइते भएका छन् । झडप नियन्त्रण गयर्न प्रहरीले ८ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।
बुधबार बिहान जग्गाको विषयमा दुई समूहबीच झडप भएपछि १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिए ।
उनले झडप नियन्त्रण गर्न ८ राउण्ड अश्रु ग्यास समेत प्रहरीले प्रहार गरेको बताए । झडपमा घाइते भएकाहरुलाई उपचारको लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल लगिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर