Advertisement
ताजा खबर
रामगोपालपुर नगरपालिका-२ का अध्यक्ष मुकेश यादवको हत्या अभियुक्त सञ्जीव झा जनलोकपाल आयोगको सदस्यमा नियुक्त स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्‍याे उपेन्द्र यादवको पक्षमा फैसला रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

समाजवादी मोर्चाको निष्कर्ष

प्रतिक्षा खबर
२०८१ चैत्र १८, सोमबार १४:३८

काठमाडौँ, चैत १८ । काठमाडौँको तीनकुने क्षेत्रमा गएको शुक्रवार भएको राजावादीको हिंसात्मक प्रदर्शन नियोजित भएको समाजवादी मोर्चाले निष्कर्ष निकालेको छ ।

बिहान बसेको मोर्चाको बैठकले घटना नियोजित भएको र यसको सम्पूर्ण क्षतिपूर्ति पूर्वराजा शाहले बेहोर्नुपर्ने निष्कर्ष निकालेको हो । सरकारले राजावादीहरूको योजनाबद्ध कार्यक्रमलाई कम आँकेको र त्यस घटनाको मूल्याङ्कन गरेर सरकारी संयन्त्र परिचालन गर्न चुकेको ठहर पनि गरेको छ ।

मोर्चाले दोषीमाथि कारबाही र भएका क्षतिको घटनामा संलग्नहरूबाटै क्षतिपूर्ति भराउन सरकारसँग माग गरेको छ । बैठकले गणतन्त्रको रक्षाका निम्ति सशक्त भूमिका निर्वाह गर्ने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर