• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पत्रकार हत्याको विरोधमा गाैशाला नगरपालिमामा प्रदर्शन


पत्रकार हत्याको विरोधमा गाैशाला नगरपालिमामा प्रदर्शन

रामगाेपालपुर, चैत १६ । नेपाल पत्रकार महासङ्घलगायतका पत्रकार साथिहरुले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजक हत्याको विरोधमा आज गाैशाला नगरपालिकामा प्रदर्शन तथा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।


राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै बिहीबार काठमाडौँ केन्द्रित प्रदर्शनको क्रममा पत्रकार सुरेश रजकलाई जिउँदै जलाएर हत्या गरेको विरोधमा पत्रकारहरुले र्‍यालीसहित श्रद्धाञ्जली सभा गरेको छ । प्रेस युनियन नेपालकाे अध्यक्ष संताेष सिंहकाे अगुवाइमा निस्केको विरोध र्‍याली नगरको विभिन्न भागको परिक्रमा गर्दै सभामा परिणत भएको थियो । ब्यानर, प्लेकार्डसहित निस्केको विरोध र्‍यालीमा पत्रकार रजकलाई हत्या गर्ने माथि कारबाही गर, प्रेस स्वतन्त्रता कायम गर पत्रकार संस्था माथिको आक्रमण बन्द गर जस्ता विषयमा लगाइएको थियो ।


श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सिंहले पत्रकार रजकको हत्यारालाई कारबाही नभए कडा आन्दोलनमा जाने चेतावनी दिए। विगतमा भएको प्रजातान्त्रिक आन्दोलनको क्रममा पनि पत्रकारलाई जिउँदै जलाउने काम नभएको भन्दै पत्रकारहरूले यस घटनाको निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

१५ चैत्र २०८१, शनिबार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

१५ चैत्र २०८१, शनिबार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

१५ चैत्र २०८१, शनिबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

१५ चैत्र २०८१, शनिबार
Next Post
जनता समाजवादी नेपालकाे साेनमा गाउँपालिकाे प्रथम गाउँपालिका अधिवेशनबाट,अशाेक कुमार यादव बन्ने गाउँपालिका अध्यक्ष

जनता समाजवादी नेपालकाे साेनमा गाउँपालिकाे प्रथम गाउँपालिका अधिवेशनबाट,अशाेक कुमार यादव बन्ने गाउँपालिका अध्यक्ष

धनुषामा झड़प : दर्जन बढ़ी घाइते , दर्जनों राउंड अश्रुग्यास प्रहार

धनुषामा झड़प : दर्जन बढ़ी घाइते , दर्जनों राउंड अश्रुग्यास प्रहार


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh