Advertisement
ताजा खबर

७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

प्रतिक्षा खबर
२०८३ जेष्ठ ८, शुक्रबार २०:५५

८ जेठ, साेनमा । महोत्तरीको  सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार घुस रकमसहित पक्राउ परेका छन् ।

एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले यादवलाई पक्राउ गरेको हो ।

औरही सडकबाट उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनीसँग थप रकम रहेको आशंका छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर