Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

गाँउपालीका अध्यक्ष टि २० क्रिकेट कप प्रतीयोगीताको उपाधीमाथी एकडारा = ४ , हलखोरीको कब्जा

प्रतिक्षा खबर
२०८० माघ ६, शनिबार २१:२७

गोपाल झा

महोत्तरी , माघ ६ गते

महोत्तरीको एकडारा गाँउकपालकिामा सञ्चालति वडास्तरीय गाँउपालीका अध्यक्ष टि २० क्रिकेट कप प्रतीयोगीताको उपाधी वडा नंं ४ हलखोरीले जीत हासिल गरेको छ । एकडारा गाँउपालीका वडा नं. १ स्थित तयार गरीएको खेल मैदानमा सञ्चालति फाइनल खेलमा हलखोरी टिमले एकडारा वडा नं. १का टिमलाई ४४ रनले हराउँदै उपाधी कब्जा गरेको हो । उपाध िकब्जा गरेसंगै हलखोरी टिमले  रु . ४१ हजार सहति कप, मेडल तथा प्रमाण पत्र हासिल गरेको छ । त्यस्तै उपवजिेता बनेको एकडारा १ टिमले रु २१ हजारसहति मेडल,कप र प्रमाण पत्र हात पारेको छ । छ भने बाकी वडा नंं २ , ३ , ५ र ६ वडाका क्रिकेट टिमले प्रमाणपत्रमा आफ्नो चित्त बुझाएका छन् ।

पहिले ब्याटीङ् गर्ने मौका पाएका हलखोरी ४ का टिमले नर्धिारति २० ओभरको खेलमा नौ विकेट गुमाउँदै मात्र ७६ रन बनाएको  थीयोे । ७७ रनको बिजयी  लक्ष्य पाएको एकडारा १ का टिमले  ११ दशमलव ३ ओभर खेल्दै मत्र ३२ रनमै सम्पूणर् टीम समेटाएको थीयोे   । खेलको बजिेता र उप बिजेता टिमलाई क्रमशः गाँउपालिका अध्यक्ष दिपनारायण मण्डलले चेक, मेडल र प्रमाण पत्रले पुरस्कृत गर्नु भयो ।

       पुष २२ गते सुभएको एकडारा गाँउकपालकिाको आयोजनामा अध्यक्ष टि २० क्रिकेट कप प्रतीयोगतिामा एकडारा गाँउकपालकिाका छौ वटै वडाका क्रिकेट टमिको सहभागीता रहेको खेल आज शनीबार बिधिबत सम्पन्न भएको छ  ।  प्रतीयोगीताको वभिन्नि बिधाका खेलाडीहरुलाई विधागत ट्रफी प्रदान गरएिको थीयो ।

फाइनल खेलको म्यान अफ द मैच हलखेरी टिमका कप्तान सेखर यादबलाई प्रदान गरीएको छ भने मेन अफ सिरीज उपबिजेता टिम एकडारा १ का सानबाबुसाहले प्राप्त गरेका छन् । साहले सिरीजमा १२ विकेट लिन सफल भएका छन् । फाइनल खेलमा जितको लागी हलखोरी टिमका कप्तान सेखर यादबले ११ रन लिएका थिए भने एकडारा टिमलाई पराजित गर्न ४ विकेट समेत लिएका थिए । त्यस्तै एकडारा १ टिमका कप्तान राजिव मण्डल मात्र १ रनमा रन आउट भएका छन् ।  कुनै पनी खेलाडीले दोहरो अंक जोडन न सकेको उपबिजेता टिमका मो. ईर्साद अन्सारीले ६ रनका योगदान दिएर कैच आउट भएका थिए ।

     फाइनल प्रतीयोगीताको प्रमुख अतिथीसमेत रहनुभएका एकडारा गाँउपालीकाका अध्यक्ष मण्डलले क्रकिेट खेलप्रतीको खेलाडीको आकर्षणलाई बढावा दीन र हौसला प्रदान गर्न प्रत्येक बर्ष क्रिकेट सहीत अन्यखेलको आयोजना गरीने र खेलको लागी खेल मैदानको आबस्यकता रहेकोले यसको लागी आफु जती सके पहल गर्ने बताएका हुन् ।

उनले यस्ता खेललाई समेटेर अगाडी लैजाने भन्दै खेलाडलिाई नीराश नहुन पनी आग्रह गरे ।  यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पनी यस्ता खेल नयिमति गर्नुपर्ने बताएका थीए ।

अध्यक्ष टि २० क्रिकेट कप प्रतीयोगीता समापन समारोहमा गाँउपालीकाका छवौ वडाका वडाध्यक्ष तथा पार्टी प्रतीनिधीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर