Advertisement
ताजा खबर
जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै

जनकपुरमा जनता उतार्दै डा. राउत, जनता राज ल्याउने !

प्रतिक्षा खबर
२०७६ माघ ११, शनिबार १४:४२

जनकपुरधाम : डा. सीके राउत नेतृत्वको जनमत पार्टले शनिबार जनकपुरमा आमसभा गर्न लागेको छ ।

आमसभाको सम्पुर्ण तयारी पुरा भएको सो पार्टीका धनुषा इन्चार्ज इन्द्रजित यादवले जानकारी दिए । उनका अनुसार जनकपुरको रंगभुमि मैदानमा भोली शनिवार दिउसो १ बजे सभा सुरु हुनेछ । सभामा ठूलो संख्यामा जनता उतार्न ब्यापक प्रचार प्रसार गरिएको छ ।

सभामा अध्यक्ष डा. राउतले सम्बोधन गर्नेछन् । स्थानीय तहको उपनिर्वाचनमा धेरै उम्मेदबार उठाएपनि पराजित व्यहोरे । त्यसपछि डा. राउत संगठन निर्माणमा सक्रिय भएका छन् । उनी मधेसको विभिन्न जिल्लामा आमसभा गरिसकेका छन् ।

डा. राउत सरकारसंग ११ बुंदे सम्झौतापछि मुलधारको राजनीतिक सुरू गरेका छन् । उनले पछिल्लो समय मधेसबादी दलका नेताहरुको कडा आलोचना गर्छन् ।

मधेसी नेताहरु व्यक्तिगत स्वार्थमा लागेकै कारण मधेसको मुद्दा सम्बोधन नभएको डा. राउत बताउदै आएका छन् । उनको सभामा मधेसी जनता उर्लिने गर्छन् ।

डा. राउत अहिले पनि जनमत संग्रहको माग गरिरहेका छन् । उनले जनता राज ल्याउन र भ्रष्टाचार अन्त्य गर्न आमसभा गरिरहेको बताउंछन् । साभारः टुडेखोज

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर