• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

युपीका मुख्यमन्त्री भेटेलगत्तै मधेशका मुख्यमन्त्री सिंहले भेटे कांग्रेस महामन्त्री थापा


काठमाडौं, ९ चैत्र । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग भेटवार्ता गरेका छन् । सिंहले हालै भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटेका थिए । योगीसँग भेटेलगत्तै सिंहले कांग्रेस महामन्त्री थापासँग भेट गरेका छन् । पछिल्लो समय थापाले पनि युपीको भ्रमण गरेको खबर बाहिरिएको थियो ।

सिंह र थापाबीचको भेटवार्ता कांग्रेस सर्लाहीका युवा नेता विकास ठाकुरपनि सहभागी थिए । ठाकुर गगनका विश्वासपात्र मानिन्छन् । हाल उनी मधेश प्रदेशको ‘घुमौं मधेश, बुझौं मधेश’ कार्यक्रमका संयोजक हुन् । मुख्यमन्त्री सिंह र युपीका मुख्यमन्त्री योगीबीचको भेटवार्तापनि ठाकुर सहभागी थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

८ चैत्र २०८१, शनिबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

८ चैत्र २०८१, शनिबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

८ चैत्र २०८१, शनिबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

८ चैत्र २०८१, शनिबार
Next Post
नव प्रवेशीहरुलाई अध्यक्ष यादवले गरे स्वागत

नव प्रवेशीहरुलाई अध्यक्ष यादवले गरे स्वागत

बाबुराम, सीके र रेशम चौधरी नेतृत्वको पार्टीबिच एकता गर्ने तयारी

बाबुराम, सीके र रेशम चौधरी नेतृत्वको पार्टीबिच एकता गर्ने तयारी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh