Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

काेराेनाबाट विश्वभरी मृत्यु हुनेकाे संख्या २४हजार नाघयाे ५लाख ३१हजार संक्रमित

प्रतिक्षा खबर
२०७६ चैत्र १४, शुक्रबार १०:२७

प्रतीक्षा बखर
रामगाेपालपुर

महामारीको रुपमा विश्वभर तिव्ररुपमा फैलिरहेको कोरोना भाइरस ज्यान जानेको संख्या २४ हजार नाघेको छ । गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर २७ सय ९१ जनाले ज्यान गुमाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यससंगै कोरोना संक्रमणबाट बिहीबार बिहान पौने ८ बजेसम्म विश्वभर मृत्यु हुनेको संख्या २४ हजार ७३ पुगेको हो ।
कोरोना भाइरसबाट विश्वभर हालसम्म ५ लाख ३१ हजार सातसय ९९ जना संक्रमित भएका छन् । संक्रमित मध्ये १ लाख २३ हजार नौ सय ३२ जना उपचारपछि पूर्ण रुपमा निको भएका छन् ।
गएको २४ घन्टामा सबैभन्दा बढी स्पेनमा यसको संक्रमणबाट सात सय १८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म त्यहाँ यसको संक्रमणबाट ४३ सय ६५ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी इटालीमा एकैदिन सात सय १२ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म यसको संक्रमणबाट ८ हजार दुई सय १५ जनाको मृत्यु भइसकेको छ ।
त्यसैगरी फ्रान्समा ३ सय ६५, अमेरिकामा २६६, जर्मनीमा ६१, इरानमा १५७, युकेमा ११५, जनाले गएको २४ घन्टामा ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर