Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

प्रदेशकाे राजधानिकाेलागि प्रदेश सभामा मतदान हुदै

प्रतिक्षा खबर
२०७६ चैत्र ४, मंगलवार २२:५५

जनकपुरधाम, चैत ४ गते ।
प्रदेश २ को स्थायी राजधानी तय गर्न प्रदेशसभामा मतदान सुरु भएको छ । दल तथा सांसदहरुले प्रस्तव गरेको गरेको तीवटा नाममध्ये नेपाल कमयुनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता सत्य नरायण मण्डल, नेपाली काँग्रेसका संसदीय दलका नेता रामसरोज यादव र राष्ट्रिय जनता पार्टी (राजपा) सांसद परमेश्वर साहले संयुक्त रुपमा प्रदेशसभामा पेश गरेको जनकपुर राजधानीकालागि मतदान सुरु भएको हो ।
तीनैजना सांसदले प्रस्ताव गरेको प्रदेशको राजधानी जनकपुरधाम अन्तर्गत मिथिला माध्यमिकी परिक्रमा ढल्केवर पुर्वपश्चिम लोकमार्गदेखि दक्षिण र दक्षिण दशगजासम्म क्षेत्रफल तोकिएको छ । अर्का सांसद सिंहासन सिंह कल्वारले विरगंज राजधानी प्रस्ताव गरेका छन् । उनले प्रस्ताव गरेको राजधानीमा वीरगंजको विंदवाशिनी, पोखरीया, सखुअवा, पर्सागढी, जितपुर जिनगढ हुँदै सिम्रौनगढसम्म क्षेत्रफल तोकिएको छ ।
यस्तै काँग्रेस सांसद राजेश्वर प्रसाद साहले समेत वीरगंज महानगरपालिका क्षेत्रफल तोकेर राजधानी प्रस्ताव गरेका छन् । जनकपुर राजधानीको प्रस्ताव दुइ तिहाइ बहुमतले पास नभएपछि मात्र सांसदहरुले अर्को प्रस्तावमा मतदान गर्नेछन् । १ सय ७ जना प्रदेशसभा सदस्य रहेको प्रदेश २ मा राजधानी टुंग्याउन ७२ जना सांसदको मत आवश्यक छ । यसअघि नामाकरणकालािग भएको मतदानमा प्रदेशसभामा पेश भएका चारवटै प्रस्ताव विफल भएको थियो । टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर