Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

करार कर्मचारीले कार्यालयमा गरेको तोडफोड निन्दनीय छ: मेयर श्याम श्रेष्ठ

प्रतिक्षा खबर
२०७९ श्रावण १०, मंगलवार ११:३८

महेश सिंह सिरहा लहान १० श्रावण
सिरहाको गोलबजारमा करारको कर्मचारीहरुले गरेको कार्यालय तोडफोड निन्दनीय रहेको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठले पत्रकार समेलनमा बताए।नगरपालिकाले असार ३० गते करार अबधि थप नगर्दा कर्मचारीहरुको एक समुहले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका प्रति नगरपालिकाको ध्यानाकर्षण भएको छ्।
नगरपालिकाले कर्मचारी भर्ना गर्दा दक्ष अनुभवीलाई पारदर्शी प्रकृया अपन्याएर माग गरिएका छन्।करार अबधि थप नगरेका कर्मचारीहरुले शान्तिपूर्ण आन्दोलन गर्ने अधिकारलाई कुण्ठीत नगर्न ध्यानाकर्षण भएको छ।श्रावण ४ गते गरिएको सिटी जुलुसमा सेवा ग्राही जितेन्द्र साफी माथी भएको ढुङगा प्रहारले स्थानीय बासीहरु आर्जित भएका छन्।
नगरपालिकाको सार्बजनिक सम्पत्ति तोडफोड र भाचिएको कुर्सी जस्ता हिंसात्मक गतीबिधीलाई पालिकाले घोरभतसना गरेको छ्।र त्यस्ता ब्यक्तीहरुलाई कानुनी कार्वाहीको लागी संबंधित निकाय संग माग गरिएका छन्।यस्तो घटना न दोहरिन सम्बन्धित सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएका छन्।
तीन राजनीति दलको नगर अध्यक्षहरुको संयुक्त प्रेस बिज्ञप्तीमा हस्ताक्षर भएका छन्।नेपाली काङ्ग्रेसका राजदेब यादव,हरिनारायण यादव,नेकपा एमालेका राज किशोर महतोको संयुक्त प्रेस बिज्ञप्तीमा हस्ताक्षर रहेका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर