Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान स्वास्थ्यमन्त्रीको स्पष्टीकरण : ट्रमा सेन्टर ढल्केबरमै बन्छ विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन जनकपुरमा साहु-महाजनको प्रदर्शन चीनको चासोपछि सरकारले रद्द गर्‍यो तिब्बती अध्ययन सम्मेलन धवल र दुर्गा प्रसाईंले गठन गरे दल, नाम ‘जय नेपाल पार्टी’

आज चाैथाे दिनपनी साेनमा गाउँपालिकामा विद्यार्थीहरुद्वारा शान्तिपूर्ण आन्दाेलन जारी

प्रतिक्षा खबर
२०८० भाद्र २३, शनिबार २१:२१

प्रतीक्षा खबर
महोत्तरी ,भदौ २३
महोत्तरीको सोनमा गाँउ पालिकामा गर्न लागेको सरुवाको विरुद्ध तोकिएको शिक्षक यथावत राख्न लगायत अन्य सुधारको मागका लागि मंगलबार श्री स ज मा वि सोनमाका विद्यार्थी द्दारा गरिएको प्रदर्शनमा बिद्यार्थीहरुमाथी प्रहरीद्वारा भएको कुटपिट तथा पक्राउ गरी लगाईएकाे झुठा मुदा फिर्ता गर्न लगायतका माँगराखी चाैथाे दिनपनी उक्त विद्यालयका विद्यार्थीहरुले गाउँपालिकाकाे गेटमा टायरबाली शान्तिपूर्ण प्रदर्शन गरेका छन । प्रत्येक दिन ११बजेदेखी ४बजेसम्म विद्यार्थीहरुले प्रदर्शन गरिदै आइरहेका छन ।सोनमा गा. पा. मा गर्न लागेको सरुवाको विरुद्ध तोकिएको शिक्षक यथावत राख्न लगायत अन्य सुधारको मागका लागि श्री स ज मा वि सोनमाका विद्यार्थी द्दारा गरिएको बृहत प्रदर्शनमा स्थानीय सरकारको आरजक व्यवहारबाट ७ विद्यार्थी भाइ बहिनी प्रहरीको दमनबाट अस्पतालमा पुर्याउने र केहीलाई थुनुवामा समेत पठाइ झुठा मुदा लगाउने जस्ता कार्य गरेकाेले अस्पतालमा रहेका घाइते विद्यार्थीको उपचार र थुनुवामा हालि मुदा लगाइएकाेलाइअविलम्ब मुदा फिर्ता गरि रिहाई नगरे सम्म पठनपाठन बन्द राख्ने निणर्य संगै शान्तिपूर्ण आन्दाेलन गरिने विद्यार्थीहरुले बताउदै आइरहेका छन ।
बालबालिकालाई कम्मर भन्दा तल लठ्ठी चलाउने ठाउँमा आँसु ग्यास र हवाइ फायर देखि कुटपिटले घाइते बनाएको देखिएको छ ।
क्रृपावाद,नातावाद ,दलगत र आस्थाको आधारमा बाल बिकास सहयोगीलाई समेत गरिएको सरुवालाई रोक्ने त्यस्तै यहाँ १७ वटा सामुदायिक विधालयका लागि २२६ शिक्षक कर्मचारी हुने ठाउँमा ९८ जति शिक्षक दरबन्दी मात्रै हुनाले अहिले १२८ दरबन्दीको खांचो रहेका कारण तत्काल स्वयंसेवक शिक्षक भर्ना गर्ने आवश्यकता देखिएकाे छ ।
मंगलबार प्रहरीले एक दर्जन भन्दा बढी राउन्ड अश्रुग्यास प्रहार गर्नुको साथै त्यहाँ उपस्थित दर्जनौ विद्यार्थी र स्थानियहरुलाई कुटपिट समेत गरेको थियो । प्रहरीहरुको कुटपिट र अश्रुग्यास प्रहारले दर्जनौ विद्यार्थीहरु घाइते भएका छन । अश्रुग्यास लागेका कक्षा ९ मा अध्ययनरत संध्या कुमारीको अवस्था खराब रहेको थियाे। संन्ध्याको छातिमा अश्रुग्यास लागेकोले डाक्टरको अनुसार उहाको छातिको हडी भाचिएकोले अपरेसन गर्नु पर्ने देखिएको थियाे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर