Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

लोसपा नेपालको सोनमा गाउपालिका ४ मा वाडा समिती गठन

प्रतिक्षा खबर
२०७८ पुष ४, आईतवार १०:०६

धर्मेन्द्र कुमार यादव- महोत्तरी,
लोकतान्त्रीक समाजबादी पार्टी नेपालले सोनमा गाउपालिका वडा नं ४ मा वडा समिती गठन गरिएको छ।
खेस्राहा बजारमा भएक कार्यक्रममा वडा नं ४ मा ६२ सदस्यीय वडा समिती गठन गरिएको छ। नव गठित वडा समितीको अध्यक्षमा खेहरु राय यादव रहेका छन।
उक्त भेलाबाट वडा नं ४ मा २३ सदस्यिय लोकतान्त्रीक समाजबादी युवा संघ गठन गरेका छन। नव गठित युवा संघको अध्य्क्षमा गुड्डु कुमार यादव, सचिवमा राजाबाबु यादव रहेका छन।
नव गठित समितीका सदस्यहरु लाइ फुलमाला अबिर लगाइ प्रमुख अतिथीद्वरा स्वागत गरिएको थियो।
भेलामा प्रमुख अतिथी लोसपा नेपालका केन्द्रीय सदस्य बिशेश्वर प्रसाद यादव, विशिष्ट अतिथीमा केन्द्रीय सदस्य लालबाबु साह तथा प्रेस मञ्चका केन्द्रीय सदस्य धर्मेन्द्र कुमार यादव, रामकृपाल यादव, राम परिक्षण ठाकुर, रामजी यादव,कुशेश्वर प्रसाद यादव, जितेन्द्र यादव, लगायत सयौको संख्यामा कार्यकर्ता हरुको उपस्थिती रहेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर