Advertisement
ताजा खबर
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

☰

रामगोपालपुर नगरपालिकाले ल्यायो ४२ करोड भन्दा बढीको बजेट

प्रतिक्षा खबर
२०८० असार ९, शनिबार २३:०८

पप्पु कु मण्डल , रामगोपालपुर नगरपालिकाले ४२ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । शनिवार नगरपालिकाको ९ औँ नगरसभामा अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४२ करोड ४ लाख २९ हजार ८०० रुपैयाँको बजेट नगरप्रमुख रामदुलार साहले प्रस्तुत गरेका छन् ।
नगरप्रमुख साहले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट तथा आन्तरिक आम्दानी र दातृ निकाय एवं संघ संस्थाबाट उपलब्ध भएको श्रोत अनुमान विवरणका आधारमा सो रकमको बजेट प्रस्तुत गरेको जानकारी दिए ।
नगरप्रमुख साहले संघको वित्तीय समानीकरणतर्फ ९ करोड ९६ लाख,संघ सशर्त अनुदानतर्फ १८ करोड १२ लाख,संघ बिशेष अनुदान १ करोड,संघ समपुरक अनुदान ७५ लाख,संघ राजश्व बाडफाड ८ करोड ७० लाख ५९ हजार ८ सय,संघ रोयाल्टी ५० हजार,प्रदेश वित्तीय समानिकरण ७० लाख २० हजार,प्रदेश बिशेष अनुदान ३० लाख,प्रदेश समपुरक अनुदान २० लाख,प्रदेश राजश्व बाडफाड ३० लाख आन्तरिक आम्दानी २ करोड गरी कूल ४२ करोड ४ लाख २९ हजार ८ रुपैयाँको बजेट नगरसभामा पेश गरेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर