Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

महाेतरीमापनि निषेधाज्ञा हट्यो, जनजीवन समान्य बन्दै

प्रतिक्षा खबर
२०७७ आश्विन १, बिहीबार २०:५६

कोरोना जोखिम बढेपछि महोत्तरीमा झण्डै डेढ महिनादेखि लगाइएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार एक सूचना जारी गर्दै निषेधाज्ञा हटाएको हो ।
जिल्लामा कोरोना संक्रमण बढ्ने अनुमान गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले साउन १५ गतेदेखि जिल्लाभरि निषेधाज्ञा लगाएको थियो ।
निषेधाज्ञा हटेसँगै बिहीबार बिहानबाट बजारहरू खुलेको छ भने जनजीवन पनि सामान्य बन्दै गएको छ । निषेधाज्ञा हटाएको भएपनि कोरोना भाइरसबाट जोगिन सरकारले जारी गरेका निर्देशन र सूचनाको पूर्णरूपमा कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर