Advertisement
ताजा खबर
जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद

नेता देवेन्द्रले पाए हुरकाह नेताकाे उपाधि

प्रतिक्षा खबर
२०७६ फाल्गुन २४, शनिबार २२:२१

रेडियाे रुपान्तरणले अायाेजना गरेकाे हाेलि महाेत्सव कार्यक्रम सम्पन्न भएका छन । महोत्तरीको गौशालामा नगरपालिकामा शनिवार रेडियो रुपान्तरणले आयोजना गरेको रुपान्तरण होली महोत्सव २०७६ विभिन्न कार्यक्रमगरी सम्पन गरेकाे छ। रुपान्तरण होली महोत्सवमा महोत्तरीका नेता देवेन्द्र यादव लाई मरखाह नेताको उपाधि दिएको छ।
मरखाह नेताको रुपमा चुनिएको यादवलाई कार्यक्रममा ढोलक प्रदान गरेका थिए। त्यस्तै कार्यक्रममा गौशालाका मेयर शिवनाथ महतोलाइ प्याजको माला, राम गोपालपुरका मेयर अशोक कुमार मंडललाइ खुर्सानीको माला, किसान तथा समाजासेवी रामचन्द्र कुशवाहालाइ काउलीको माला तथा गौशाला नगरपालिकाको प्रशासकिय अधिकृत लाई निबुको मालाले सम्मानित गरेका थिए। त्यसतै यहिलेकाे युगमा हाेरी गाउने मानिसहरुकाे सहानुभुति कसैले नदिदा लाेप हुनबाट बचाउन
रुपान्तरण होली महोत्सव कार्यक्रममा ८ वटा होरैया टिमवीच जोगिरा प्रतियोगिता भएका थिए। कार्यक्रममा होरी गाउने मध्ये उतकृष्ट तीन वोटा टिम लाई पुरस्कृत गरेका थिए। होरैया टिममा प्रथम स्थान रजखोर, दोस्रो सथान निगौल र तेस्रो स्थान परडिया टिमलाई प्रदान गरेका थिए। बिजेता टिमलाइ खाम बन्दी गरि नगद पुरस्कार बितरन गरिएको थियो।
कार्यक्रममा प्रदेश सभा सदस्य शारदा देवी थापा, रामगोपालपुर नगरपालिकाका मेयर अशोक कुमार मण्डल, नेता देवनारायण महतो, डा.देवेन्द्र यादव, रामचन्द्र सिंह कुशवाहाले होली पर्वको बारेमा चर्चा गरेका

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर