Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिको अधिवेशन शुरु

प्रतिक्षा खबर
२०८२ भाद्र १७, मंगलवार १६:२८

सिरहा । जनता समाजवादी पार्टी(जसपा) नेपालका शुभेच्छुक संस्था प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको प्रादेशिक अधिवेशन मगंलबारबाट शुरु भएको छ ।
सिरहाको मिर्चैया नगरपालिकाको एक होटलमा सो अधिवेशन शुरु भएको हो । आठ जिल्लामा रहेको प्रेस मञ्चको जिल्ला समिति रहेको छ ।
आजदेखि शुरु भएको मधेश प्रदेश समितिको सो अधिवेशन दुई दिनसम्म चल्ने अध्यक्ष अभरेन्द्र यादवले बताएका छन् ।

Oplus_153223170

अध्यक्ष यादवले हामी पटक पटक विभिन्न टुट फुटका सिकारका बाबजुद पनि हामी एकजुट भएको सन्देश यो अधिवेशनले दिने जनाएको छ । उनले अबको समय हामी सशक्त भएर अघि बढ्ने रहेको बताए ।
सो अधिवेशनले नयाँ कार्य समितिको चयन गर्नेछ । सो समितिमा भाग लिन मधेश प्रदेशका आठ जिल्लाका प्रतिनिधिहरु सहभागी भएको उपाध्यक्ष राम हृदय यादवले जनाएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर