Advertisement
ताजा खबर
महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव,

☰

बर्दिबास नगरपालिकामा सडेकाे अवस्थामा एक महिलाकाे शव भेटयाे

प्रतिक्षा खबर
२०७७ कार्तिक १६, आईतवार ०८:४५

महोत्तरीमा एक महिलाको शव सडेगलेको अवस्थामा फेला परेको छ । शनिबार दिउँसो १ बजे बर्दिबास नगरपालिका ३ पाटु सामुदायिक वन दोभान स्थित अन्दाजी ५५–६० वर्षीया महिलाको शव फेला परेको हो ।इलाका प्रहरी कार्यालय बर्दिबासबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलि पुगेर शवको घटना स्थल तथा लाशजाँच प्रकृती समेतको कार्य सम्पन्न गरेको जनाएको छ ।मृतकको शव सडेगलेर दुर्गन्धित भइ नचिचिने अवस्था रहेको कारण सोही ठाउँमा व्यवस्थापन गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर