Advertisement
ताजा खबर
सर्लाहीको भूमि प्रशासन कार्यालयमा अख्तियारको छापा, एक लाख रुपैयाँसहित नायब सुब्बा नियन्त्रणमा महोत्तरीमा प्रहरी बिटकै अगाडिबाट कुखुराको खुलेआम तस्करी, प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न सोनमा–७ सुन्दरपुरमा निर्माणाधीन प्रवेशद्वार नजिक गम्भीर दुर्घटना, रास्वपा गाउँपालिका अध्यक्ष डा. अशोक यादवद्वारा लापरवाहीको आरोप सोनमा–७ सुन्दरपुरमा पुनः वडा अध्यक्षका रूपमा महेश कुमार यादवको चर्चा चुलिँदै, स्थानीयस्तरमा बढ्दै समर्थन जिप दुर्घटनाहुदा, तीन जनाको मृत्यु, सात घाइते नियन्त्रणमा रहेका पत्रकारलाई रिहा गर्न प्रधानमन्त्रीको निर्देशन मधेशमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न

☰

सर्लाहीको भूमि प्रशासन कार्यालयमा अख्तियारको छापा, एक लाख रुपैयाँसहित नायब सुब्बा नियन्त्रणमा

प्रतिक्षा खबर
२०८३ कार्तिक १८, बुधबार १६:३३

सर्लाही।
सर्लाहीको सदरमुकाम मलंगवा स्थित भूमि प्रशासन कार्यालयमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित टोलीले छापा मारेको छ।
छापाका क्रममा कार्यालयको मोही फाँटमा कार्यरत नायब सुब्बा निर्मल तिमल्सिनालाई नगद एक लाख रुपैयाँसहित नियन्त्रणमा लिइएको जनाइएको छ।
अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएर घटनासम्बन्धी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताइएको छ।
यद्यपि, उक्त रकम कुन प्रयोजनका लागि लिइएको थियो र घटनाको विस्तृत विवरणबारे आयोगले औपचारिक रूपमा थप जानकारी सार्वजनिक गर्न बाँकी छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर