Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

☰

सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार

प्रतिक्षा खबर
२०८३ असार १, सोमबार ११:४२

आज सदनमा अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसको लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

मधेश सरकारले आज स्थापनाकालदेखि अहिलेसम्मकै सानो आकार अर्थात ४२ अर्बभित्रको बजेट ल्याउन लागेको हो । चालु र पुँजीगत गरी ४१ अर्बको हराहरीमा बजेट ल्याउन लागेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

यसअघि गत वर्ष मधेश सरकारले चालु आर्थिक वर्ष ८२/८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको थियो । तर, पछिल्लो समयमा करिब १२ अर्ब रुपैयाँ बजेट घाटा भएपछि सरकारले प्रत्येक विकासे योजनामा २० प्रतिशतसम्मको बजेट कटौती गरेको छ । क्षमताभन्दा ठूलो बजेट ल्याएपछि सरकार आर्थिक जोखिममा परेको थियो ।

ल्याउन लागेको आगामी वर्षको बजेटमा उपभोक्ता समितिलाई निस्तेज गर्न विकासे बजेट ३/४ वटा शीर्षक जोडेर भएपनि एक करोड रुपैयाँको ल्याउन लागेको जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर