Advertisement
ताजा खबर
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी

जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,

प्रतिक्षा खबर
२०८२ मंसिर १०, बुधबार १७:१९

‎जनकपुरधाम, मधेश प्रदेश।
‎जनता समाजवादी पार्टी, नेपाल पार्टी स्कुल तथा प्रशिक्षण विभागद्वारा आयोजित मधेश प्रदेश स्तरीय ३ दिवसीय प्रशिक्षण कार्यक्रम आज जनकपुरधाममा शुरू भएको छ। उद्घाटन सत्रसँगै पहिलो दिनको मुख्य सेसन पार्टी अध्यक्ष तथा प्रमुख प्रशिक्षक उपेन्द्र यादवले लिएका छन्।

‎यादवले “नेपालको राजनीतिक शक्तिहरूको तुलनात्मक अध्ययन” शीर्षकमा प्रशिक्षणार्थीहरुलाई विस्तृत प्रस्तुति दिँदै देशको वर्तमान राजनीतिक अवस्था, दलहरूको वैचारिक आधार, शक्ति–सन्तुलन र प्रदेश–संघीय सम्बन्धबारे विश्लेषण गर्दै छन्। कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको सक्रिय उपस्थिति रहेको छ।

‎प्रशिक्षणको उद्देश्य मधेश प्रदेशभरिका संगठनात्मक संरचना सुदृढ गर्ने, राजनीतिक अध्ययनलाई व्यवस्थित बनाउने तथा नेता र कार्यकर्तालाई नीति–दिशा स्पष्ट रूपमा प्रदान गर्नु रहेको पार्टी स्कुल तथा प्रशिक्षण बिभागका अध्यक्ष सुरेश मण्डलले जानकारी गराए ।
‎कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर