Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

अवैध रुपमा भारत तर्फ निकासी गरीरहेको ४२ थान गाई बस्तु प्रहरीको नियन्त्रणमा

प्रतिक्षा खबर
२०७९ असार १३, सोमबार ०६:१६

गोपाल झा
महोत्तरी, अषाढ १२ गते
भारत तर्फ चोरी निकासी गरी रहेको अबस्थामा महोत्तरीबाट ४२ थान गाई बस्तु सहीत एक जना तस्करलाई प्रहरीले नियनत्रणमा लिएको छ । जिल्लाको सोनमा गाउँपालिका ५ हर्दी खोला स्थित आईतवार ईलाका प्रहरी कार्यालय खैरबनी बाट गस्तीमा खटिएको प्रहरी टोलीले ४२ थान गाई बस्तु सहीत एक जना तस्करलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिएका छन ।
गस्तीमा खटीएका प्रहरी टोली भारत तर्फ लुकाई छिपाई अवैध रुपमा लैजाँदै गरेको गाई ५ वटा,गोरु २९ वटा ,बाच्छा ७ वटा र बाच्छी १ वटा गरि जम्मा ४२ वटा गाई,गोरु,बच्छा बाच्छी र १ जना तस्करलाई समेत नियन्त्रणमा लिएको छ ।
पक्राउ गरीएका गाई,गोरु,बाच्छा,बाच्छीहरु आवश्यक कारवाहीको लागी जलेश्वर भन्सार कार्यालय मलिवारा पठाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरलिे जनाएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर