Advertisement
ताजा खबर
जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग

रामगोपालपुर वडा नं. २ उपनिर्वाचनको मतगणना जारी एमालेको अग्रता

प्रतिक्षा खबर
२०८१ मंसिर १६, आईतवार २१:१६

गोपाल झा

महोत्तरी , मंसिर १६ गते

महोत्तरीको रामगोपालपुर वडा २ उपनिर्वाचनको मतगणनामा एमालेको अग्रता कायम रहेको छ ।

आज सम्पन्न उपनिर्वाचनको मतगणना कार्य भई रहेको छ । शान्तीपुणर् मतदान सम्पन्न भए पश्चात साझ बसेको सर्वदलीय बैठकमा सहमति भएपछि मतगणना सुरु भएको ।

साझ ६ः४५ बजेबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।

जरी उपनिर्वाचनको मतगणनामा एमालेको अग्रता कायम रहेको छ । अहिलेसम्म ४ सय ८५ मत गणना गर्दा नेकपा एमालेको सुर्य छाप २२२ मत आएको छ । भन्ने माओवादीको (हसिया हथौड़ा) छाप १४६ मत, कांग्रेसको (रुख) छाप ९२ र जसपा २० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।

रामगोपालपुर नगरपालिका वडा २ मोहनपुर स्थित नेपाल राष्ट्रीय जनता आधारभूत विद्यालयमा मतदान केन्द्र रहेको थियो । जम्मा १ हजार ५ सय १४ मत खसेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए । जसमा बुथ (क) मा ४२४ महिला र ३३१ पुरुष गरि ७५५ त्यसैगरी बुथ (ख) मा ३६० महिला र ३९९ पुरुष गरि ७५९ जम्मा १ हजार ५ सय १४ मत खसेको छ । जम्मा मतदाता मध्ये ७०.७१ प्रतिशत मत खसेको मतदान अधिकृत कोईरालाले जनाउनुभयो ।

उक्त वडामा एउटै मतदानस्थल रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोहनपुरमा दुई मतदान राखिएको छ । यस वडामा कुल २ हजार १ सय ४१ मतदाता रहेका मध्ये ९४० महिला र १ हजार २ सय १ पुरुष मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर