Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

आजको खेलमा रतनपुर २ गोलले विजयी, भोली पहिलो समिफाइनल हुने

प्रतिक्षा खबर
२०७८ श्रावण २६, मंगलवार २१:१६

विनोद महतो

महेन्द्रनगर, साउन २६ ।

धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजस्थित हिमालय युवा क्लवको आयोजनामा भईरहेको फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा श्री रत्न ज्योति युवा क्लव रतनपुर र ढल्केवर युनाइटेड फुटबल क्लवबीच रोचक प्रतिस्पर्धा भएको छ । निकै रोचक र कडा प्रतिस्पधात्मक भउको खेलमा श्री रत्न ज्योति युवा क्लव रतनपुरले शुन्यका विरुद्ध २ गोलले जित हासिल गरेको छ ।
यता ढल्केवर युनाइटेड फुटबल क्लवले गोल पोष्टमा पटक पटक बल लगेपनि गोल भने गर्न सकेका थिएनन् । जीतसँगै रतनपुर दोस्रो सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत साउन २७ गते पहिलो सेमिफाइनल खेल हुने भएको छ । पहिलो सेमिफाइनल खेलमा आयोजक हिमालय युवा क्लव (बी) टिम र श्री शिव शक्ति बहुमुखी युवा क्लब किसानपुरबीच बुधवार ४ बजेदेखि खेल हुने आयोजकले जनाएको छ ।
यस्तै २८ गते दोस्रो सेमिफाइनलमा बुद्ध युवा क्लव मरधर र श्री रत्न ज्योति युवा क्लव रतनपुरबीच खेल हुनेछ । फुटबल प्रतियोगितामा रेफ्रीको रुपमा सखुवा दनुवारी टोलका निलाम्वर सिंहले भूमिका निभाईरहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर