Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

महोत्तरीमा लागुऔषधसहित एकजना पक्राउ

प्रतिक्षा खबर
२०७८ पुष ३०, शुक्रबार २०:२६

गोपाल झा
महोत्तरी, ३०पुस
महोत्तरीमा लागुऔषधसहित एकजना पक्राउ परेका छन् । जिल्लाको सिमावर्ती क्षेत्र सम्सीबाट गौशालातर्फ जाँदै गरेको यात्रुवाहक बस चेकजाँच गर्नेक्रममा बर्दिबास-१२ का ३१ बर्षीय राकेश महतो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएका छन् । औरही नगरपालिका कठुधारबाट खटिएको प्रहरीले ग१ख ७४९७ नम्बरको बसमा जाँदै गरेको महतोले आफ्नै शरिरमा लुकाएको प्रतिबन्धीत लागूऔषध नाइट्रोभेट-१० लेखेको ३० पिससहित नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। नियन्त्रणमा लिएका महतोलाई जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थपी इलाका प्रहरी कार्यालय गौशालामा हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर