Advertisement
ताजा खबर
जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग

सञ्चारमन्त्री अन्सारीद्वारा मिडिया काउन्सिल अनुगमन सञ्चारमा बढीभन्दा बढी लगानी गर्ने प्रतिबद्धता

प्रतिक्षा खबर
२०८१ जेष्ठ ३१, बिहीबार ०७:४५

जनकपुरधाम, ३० जेठ । मधेश प्रदेशकी गृह, सञ्चार तथा कानुन मन्त्री विमला अन्सारीले यस आर्थिक वर्षमा आउने बजेटमा बढीभन्दा बढी बजेट सञ्चारका लागि छ्ट्याउने बताएकी छन् ।
बुधवार मिडिया काउन्सिलको अनुगमन तथा अवलोकन गर्ने क्रममा मन्त्री अन्सारीले नीति तथा कार्यक्रममा के के समावेस हुन सक्छ ताकि सञ्चार क्षेत्रलाई बलियो बनाउन सकिन्छ, त्यसैको लागि विभिन्न निकायबाट सुझाउ लिने गरेको बताएकी छन् । उहाँले यस प्रदेशमा मिडियाको अवस्था बारेमा बुझ्नका लागि काउन्सिलमा आएकोे जिकिर गरेकी छन् ।
उहाँले भन्नु भयो ‘मलाई बच्चादेखि नै मिडियाप्रति चासो रहँदै आएको छ । यो प्रदेशलाई मिडियामैत्री प्रदेशको रुपमा स्थापित गर्न आन्तरिक इच्छा पनि छ । आफूलाई बोल्न आउँदैन, बोल्न पनि बोल्दैन, तर कार्य गरेर देखाउन चाहन्छ्ु ।’ उहाँले राजनीतिक अस्थिरतका कारण मैले यो गरेर देखाउँछु, त्यो गरेर देखाउँछ भन्दैनौं, तर मेरो प्रयास राम्रो गर्ने रहिरहन्छ । मिडियालाई प्रोत्साहित गर्नका लागि र स्वतन्त्र रुपमा पत्रकारिता क्षेत्रमा कलम चलाउनका लागि वातावरण सृजना गर्ने उहाँदृ प्रतिबद्धता पनि जनाउनु भयो । त्यसैगरी गृह सञ्चार तथा कानून मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादवले मन्त्री ज्यूको आदेशा अनुसार आफूले यस प्रदेशमा मिडिया मैत्री कार्य हुने गरी बजेट छुट्याउने बताउनु भयो । त्यसैगरी मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलास दासले मिडिया काउन्सिलले तीनवर्षमा गरेको कार्य, समस्या र चुनौतीका साथै मिडिया क्षेत्रमा गर्नुपर्ने कार्यको बारेमा सुझावको रुपमा मन्त्रीलाई सुनाउनु भयो । त्यसैगरी नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष राजे कर्णले यस प्रदेशमा मिडियाको अवस्था निकै दयनीय रहेको बताउँदै राजनीतिक स्थिरता यसको प्रमुख कारण रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर