Advertisement
ताजा खबर
कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ

कौन बनेगा करोडपति’ शोको बिदाइमा भावुक भए अमिताभ बच्चन

प्रतिक्षा खबर
२०८० पुष १५, आईतवार २०:१०

कौन बनेगा करोडपति १५’को अन्तिम श्रृंखला छायांकन गर्ने क्रममा अमिताभ बच्चन भावुक देखिए । सिजनको अन्तिम एपिसोडलाई टुंग्याउनुअघि ‘शुभरात्री’ भन्दा उनले आँसु बगाए ।
यो शो अर्को वर्ष सिजन १६ सहित फिर्ता हुनेछ ।
भिडियोले फ्यानलाई भावुक बनायो किनभने अमिताभले सम्भवतः अहिलेको सिजन अन्त्यको संकेत गरिरहेका थिए । अमिताभको यो भिडियो सामाजिक संजाल एक्स (पहिलेको ट्वीटर)मा ट्रेन्ड भैरहेको छ ।
भिडियोमा प्रतिक्रिया दिँदै धेरैले यो केबीसीबाट अमिताभको अन्तिम बिदाइ हो भन्ने सोचेका छन् । एक फ्यान कमेन्ट सेक्सनमा लेख्छन्, ‘अमित सर यस्तो उमेरमा पूर्ण समर्पण र जोशको उदाहरण हुनुहुन्छ ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर