Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

आफ्नै नेतृत्वको सरकारविरुद्ध जनमतको प्रर्दशन

प्रतिक्षा खबर
२०८१ चैत्र ३१, आईतवार २०:२१

जनकपुरधाम, चैत ३१ । जनमत पार्टीले आफनै नेतृत्वको मधेश प्रदेश सरकारविरुद्ध आज जनकपुरधाममा प्रदर्शन गरेको छ । धनुषा क्षेत्र नं. ३का जनमत पार्टीका नेताकार्यकर्ताहरुले सरकार र सरकारका मन्त्रीविरुद्ध मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि नारावाजी गरेका हुन ।

मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वकै सरकार रहेपनि नेताहरूले सरकारको कामकाजप्रति असन्तुष्टि जनाउँदै प्रर्दशन गरेका छन् ।
योजना खरिद–बिक्रीका सन्दर्भमा छानबिनका साथै धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा एउटा पनि योजना नदिएको भन्दै पुरक परियोजनाबाट बजेट विनियोजन गर्न माग गर्दै प्रर्दशन गरेको पार्टीका नेता डा. प्रशन्नकुमार झाले बताए ।

प्रर्दशनमा सहभागीहरूले ’भ्रष्ट मन्त्रीलाई कारबाही गर’, ’योजना खरिद–बिक्री गर्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरूले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । सो ज्ञापनपत्रमा जनकपुरधामको सार्वजनिक सम्पत्ति संरक्षण गर्दै अतिक्रमण हटाउन समेत माग गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर