Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जसपाबाट पहिलाे चरणमा किन बनेन, काेहि मन्त्री ?

प्रतिक्षा खबर
२०७९ पुष ११, सोमबार १९:४३

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँगै ८ मन्त्री नियुक्त गर्दा जनता समाजवादी पार्टी (जसपा) बाट कसैलाई पनि समेटेनन् ।
प्रधानमन्त्री प्रचण्डले एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट तीन उपप्रधानमन्त्री सहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । तीन उपप्रधानमन्त्रीमध्ये विष्णुप्रसाद पौडेल अर्थ, नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार र रवि लामिछानेले गृह मन्त्रालय सम्हालेका छन् ।
अरु मन्त्रीको मन्त्रालय तोकिन बाँकी छ । तर सरकारलाई समर्थन गरेको जसपाबाट पहिलो चरणमा कोही पनि मन्त्री बनेका छैनन् । जसपाका नेता रामसहाय यादवले पार्टीभित्रै मन्त्री छनोट गर्न बाँकी रहेकाले पहिलो चरणमा नपठाएको बताए । ‘प्रधानमन्त्रीको शपथ कार्यक्रममै छौं, तर पार्टीभित्र छलफल हुन बाँकी भएकाले मन्त्री पठाएका छैनौं’, यादवले भने ।
जसपाले संसदीय दलको नेता नै चयन गर्न बाँकी छ । अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्न सकेका छैनन् । राष्ट्रिय परिषद् अध्यक्ष अशोक राईले भने चुनाव जितेका छन् । तर जसपाले दलको नेताबारे निर्णय लिन बाँकी छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर