Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

सांसद सराेज सिंह कुशवाले गरे शिलान्यास कार्यक्रम सम्पन्न

प्रतिक्षा खबर
२०८१ जेष्ठ ९, बुधबार २०:४८

रामगाेपालपुर, जेष्ठ ०९ गते । मधेस प्रदेशका सांसद एवंम पुर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाद्वारा स्वास्थ्य चाैकीकाे बाउडृी बाल निर्माण कार्यकाे शिलान्यास गरिएकाे छ।स्वास्थ्य मन्त्रालयकाे बजेटबाट मनरा शिस्वा नगरपालिका वडा नं ७ झिंगा स्थानमा रहेकाे अधारभुत स्वास्थ्यचु चाैकीकाे बाउन्डृी बाल निर्माणकालागि शिलान्यास गरिएकाे छ ।उक्त कार्य २५लाख बराबरकाे रकमकाे रहेकाे सांसद सराेज सिंह कुश्वाहाले जनाएकाे छ ।
महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अतिथिमा मनरा शिस्वा नगरपालिका वडा नं.७झिंगा स्थानमा एक कार्यक्रमका बीच उक्त कार्यक्रमकाे शिलान्यास गरेको हो। अधारभुत स्पतालकाे सुरक्षित र विकास गर्नमा यस नगरपालिकाकाे नगर प्रमुख सुनिल पाण्डेकाे विशेष याेगदान रहेकाे सांसद सराेज सिंह कुश्वाहाले बताएकाे छ ।नगरप्रमुख पाण्डेले यस नगरपालिकामा गरिने हरेक विकास निर्माणमा उहाकाे सहयाेग रहेकाे र उहाकाे सहयाेगकाकारणले यस नगरपालिकामा विकास बढी गर्न सकेकाे छु ।
शिलान्यास कार्यक्रममा विशिष्ट अतिथि नगर प्रमुख मोहन पाण्डेय, अतिथि वाडा अध्यक्ष रामनाथ सहनी, ज.स.पा नेता जितेन्द्र चौधरी, रबिन्द्र चौधरी लगायत दर्जनाै नागरिक समाज र युवाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे ।बिकट एरियामा रहेकाे यस अधारभुत स्पतालकाे बाउन्डृीवालकाे कामले स्थानियहरुले नेता कुश्वाहाकाे जय जयकारबनाइ हर्षित भएका थिए ।उपस्थित स्थानियहरुले अगामिदिनमा समेत नेता कुश्वाहालाइ नै मत दिई जिताउने वचन दिएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर