Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

खचाखच आन्तरिक टर्मिनल, एकै दिन १५६ वटा उडान

प्रतिक्षा खबर
२०८१ आश्विन १३, आईतवार २०:३३

 काठमाडौँ । आइतबार मौसम अनुकूल भएपछि अविरल वर्षाका कारण ३ दिन सम्म रोकिएको आन्तरिक उडान आजदेखि सुरु भएको छ। हाल आन्तरिक उडानतर्फको कक्षमा यात्रुहरूको निकै ठुलै भिड छ।

अत्यधिक उडान चाप ले ५-६ घण्टासम्म पनि उडान ढिलो भएको र कति यात्रुलाई आज उडान हुन नसक्ने भन्दै फिर्ता पनि पठाइएको यात्रु हरूको आरोप छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार आइतबारका लागि आन्तरिकतर्फ १५६ वटा उडान र सोही नै सङ्ख्यामा अवतरण हुने तालिका तय भएको थियो।  खराब मौसम हुँदा पछिल्लो तीन दिनदेखि हुन नसकेको र रोकिएका उडानका कारण आइतबार उडानमा चाप बढेको शेर्पाले बताए।

Domestic Airport_NPL1Domestic Airport_NPL2Domestic Airport_NPL3

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर