Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

साेधपुच्छ गर्न गंगुली क्वारेन्टाइनका चिकित्सक टिमलाइ झिकाइए,अब नायाँ चिकित्सक गर्ने छ जाँच

प्रतिक्षा खबर
२०७७ भाद्र ७, आईतवार १३:०९

प्रतिक्षा खबर
रामगाेपालपुर, भदौ ७
काेराेनासंक्रमितहरुको ज्वरो नाप्न चिकित्सक आफै नगई स्वीपरलाई पठाएको घटना बाहिर समाचारमा अाएपछी गंगुली क्वारेन्टाइनका चिकित्सक टिमलाई प्रादेशिक अस्पताल झिकाइएको छ । कोभिड १९ धनुषाका संयोजक डा. जामुन सिंहले एक विज्ञप्ती जारी गरि स्पष्टीकरण तथा छानविनका लागि क्वारेन्टाईनको चिकित्सक टिमलाई झिकाइएको र आज देखि नयाँ टिम काम गर्न लगाइएको जानकारी दिएका छन् ।
समाजिक सञ्जाल र समाचार माध्यममा जारी गरिएको भिडियो प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तीमा लापरवाही भएको समयमा काम गर्ने चिकित्सक टिमलाई झिकाएर स्पष्टीकरण तथा सत्य तथ्य बुझनेकाम भइरहेको र २४ घण्टा भित्र थप विवरण सार्वजानिक गर्ने समेत सिंहले बताइएको छ । साथै रिक्त भएको सो स्थानमा आज देखि चिकित्सको नयाँ टिम खटाइएको समेत डा. सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर