Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

महोत्तरीमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ जेष्ठ २१, बुधबार १५:३२

प्रतीक्षा खबर
जेठ २१ गते ।
महोत्तरीमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महोत्तरीको मटिहानी नगरपालिकामा बुधबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ का ७ जना पुरुष, वडा नम्बर ९ का एकजना पुरुष र वडा नम्बर २ का एकजान महिला गरी जम्मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।
बुधबार संक्रमित भएकाहरु भारतको मुम्बई, दिल्ली, गुजरात र अमानाबादबाट फर्किएका मेयर मण्डलले बताए । भारतबाट फर्किएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइनमा राखिएको १४ दिनपछि गएको जेठ १४ गते संक्रमितहरुको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाएको मेयर मण्डलको भनाइ छ । योसंगै महोत्तरीमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर