Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

मोहर्रममा धार्मिक स्वतन्त्रता नपाएकाे उईगर मुस्लिमलाई पनि समझियाे

प्रतिक्षा खबर
२०७८ भाद्र ७, सोमबार २१:३९

नेपालगंज ।
यसपालीकाे मोहरम पर्व धुमधामका साथ नेपालगन्जमा सम्पन्न भएको छ ।नेपालमा व्यापक रूपमा बाजागाजाका कर्बला पुगि ताजिया दफन गर्ने परम्परा रहेको छ । अहिले बिश्वमा अलगअलग देशहरुमा अमन चैन कायमको दुवा पनि गरेको एक जना समाजसेवीले बताएका छ्न । चीन सरकारले स्थानीयहरु उइगर मुस्लिमहरुको हक दिलाउनका लागी दुवा गरेको बताएका छ्न । बिश्व समुदायको नजर पनि यस तर्क आक्रसण हुने आशाले उईगर अमनको सन्देश दिनका लागि युवाहरूले साहश गरेका थिए । नेपालगन्जमा हरेक बर्ष मनाईने मोहरम पर्व यश बर्षबाट अलि कमजोर भएको छ किन चिनको वुहान बाट फैलिएको कोभिड १९ महामारीका कारण भिडभाडल कमै भएको बताए ।
चीनमा उइगर मुस्लिमलाई धार्मिक स्वतन्त्रता नदिएकोले उईगर अमन ” उईगरहरुलाईअमन र चैनका साथ बाच्न देव भावमा विभिन्न वडाका युवाहरू सहभागी भएका थिए ।साभार एसिपी न्यूज़ नेपाल डटकम l

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर