Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सम्सि गाउँपालिकामा ट्याक्टर दुर्घटना मा दुई जनाको घटनास्थला मृत्यू

प्रतिक्षा खबर
२०७७ मंसिर १२, शुक्रबार १९:१४

महोत्तरी जिल्लाको सम्सी गाउपालिका ५ पोखरभिण्डामा साझ ६:१५ बजे को समयमा ट्याक्टर दुर्घटना हुदा दुई जना महिलाको घटनास्थलमा मृत्यू भएको छ।
ना ४ त ८५७८ नं को नेपाली ट्याक्टर दुर्घटना मा परी दुई जना महिलाको घटनास्थलमै मृत्यू भएको छ। परौल स्थान बाट खैरबनी जाने क्रममा उक्त ट्याक्टर दुर्घटना भएको थियो। अत्यधिक गतीका कारन दुर्घटना भएको कुरा प्रत्यक्षदर्शी पंकज यादव ले बताएको छ। मृत्यू भएका व्यक्तीका नाम थाहा उन सकेन।
दुर्घटना परी अन्य तीन जना घाइते भएका छ्न। घाइतेको उपचारको लागि जनकपुर लगिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर