Advertisement
ताजा खबर
बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन

☰

जनकपुरधामको वडा नंं ८ मा दुई घरमा चोरी

प्रतिक्षा खबर
२०७७ आश्विन ३, शनिबार १०:०५

जनकपुरधाम, असोज ३ ।                        जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ अग्निकुण्डमा दुई घरमा चोरी भएको छ । राति दुई बजेको समयमा घरका सवै जना सुतिरहेको बेलामा दुई जनाको समूहमा आएका चोरले सोही वडाका विनोद झाको घरमा प्रवेश गरेर सून चाँदीको गरगहना, नगद, दुई थान मोवाईल, ई रिक्साको ब्लुबुक तथा केही नयाँ साडीहरु चोरी गरि लगेका छन् ।
लक डाउन खुलेको भोलिपल्ट नै भएको सो चोरीमो चिनेजाने तथा बुझेका व्यक्तिको रहेका हुन सक्ने आशंका गरिईएको छ । साथै झाका छिमेकी रामभजन दासको घरका पूजारीका आमाको चाँदीको पायल, मोवाईल सहितका सामानहरु सोही चोरले चोरी गरि लगेका छन् । जनकपुरधामको बाल्मिकी प्रहरी चौकीका प्रहरी राति नै पुगेपनि चोर फरार भएका थिए ।
चोर नजदिककै व्यक्ति भएको आशंका गर्दै प्रहरीले अनुसन्धान बढाएको छ । यसमा संलग्नलाई नछोडिने धनुषाका प्रहरी उपरीक्षक रमेश वस्नेतले जानकारी दिनु भयो । सामान्य परिवारका झाले डेढ वर्ष अगाडी छोरीको विवाह गरेकामा नीजका गरगहना तथा नयाँ साडीहरु लगेका छन् । बाल्मिकी प्रहरी चौकीका ईन्चार्ज विहान आफै पुगेर चोरकिो विवरण संकलन गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर