Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

आइपिएलमा सचिनका छोरा अर्जुन तेन्दुलकरको डेब्यू

प्रतिक्षा खबर
२०८० बैशाख ३, आईतवार २२:५३

एजेन्सी –बैशाख ३ गते ।
भारतका पूर्व सफल ब्याटर सचिन तेन्दुलकरका छोरा अर्जुनले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा मुम्बई इन्डियन्सबाट डेब्यू गरेका छन् ।
बायाँ हाते युवा तीव्र गतिका बलर अर्जुनले कोलकाता नाइट राइडर्स विरुद्धको खेलमा डेब्यू गरेका छन् ।
उनी पछिल्ला दुई सिजन मुम्बईमा रहेपनि डेब्यू गर्ने मौका पाएका थिएनन् ।
गतवर्ष भारतको सर्वाधिक लोकप्रिय घरेलु प्रयितोगिता रणजी ट्रफीमा डेब्यू खेलमै शतक हानेका अर्जुनलाई गत वर्ष अक्सनमा मुम्बईले ३० लाख भारुमा किनेको थियो ।
न्यूनतम मूल्य २० लाख भारु राखेका अर्जुनलाई किन्न गुजरात जायन्टले पनि रुचि देखाएपछि ३० लाखमा बिकेका थिए । अर्जुनले भारतीय य–ू१९ टोलीबाट पनि खेलि सकेका छन् । उनी तीव्र गतिका बलिङको लागि चिनिन्छन् ।
मुम्बईले त्यस्तै डुवान यानसनलाई पनि डेब्यू दिएको छ । त्यस्तै आजको खेलमा मुम्बईको कप्तानी सूर्यकुमार यादवले गरेका छन् । वानखडे स्टेडियममा टस जितेर मुम्बईले पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर