Advertisement
ताजा खबर
रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

☰

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुग्याे

प्रतिक्षा खबर
२०७७ जेष्ठ १६, शुक्रबार २०:१५

पछिल्लो २६ घण्टामा नेपालमा १ सय ७० थप जनामा कोरोना पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप १ सय ७० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ भने २ सय ६ जना कोरोनालाई जितेर घर फर्केका छन् ।
अहिले प्रदेश नम्बर २ र ५ मा संक्रमितको संख्या धेरै छ । आज मात्रै प्रदेश दुईका ९६ जना संक्रमित थपिएका छन । तीमध्ये रौतहटमा ७३ जना, सप्तरीमा पाँच जना, पर्सामा नौ जना, सर्लाहीमा चार जना, बारामा चार जना र धनुषामा एक जना छन । त्यस्तै प्रदेश १ को झापा पनि २७ जना संक्रमित थपिएका छन । नेपालमा बुधवार १ सय १४ जनामा र बिहीवार १ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । आजवाट कोरोन संक्रमित जिल्लाको संख्या पनि ५२ पुगेको छ । आज म्याग्दीका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाको संख्या थप भएको हो । अहिलेसम्म पीसीआर विधिबाट कुल ६४ हजार १ सय ५४ वटा परीक्षण गरिएको छ । अहिले देशभरि ९९ हजार ३ सय ३६ व्यक्ति क्वारन्टीन र एक हजाार जना आइसोलेशनमा रहेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर