Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

इजरायली हमलामा इरानी कमान्डरको मृत्यु

प्रतिक्षा खबर
२०८१ आश्विन १३, आईतवार २०:४२

तेहरान । इजरायलले गरेको आक्रमणमा परेर आफ्नो सेनाको कमान्डरको निधन भएको खबरको इरानले पुष्टि गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)ले एक विज्ञप्ति जारी गर्दै आईआरजीसी अपरेशनका डेपुटी कमान्डर ब्रिगेडियर जनरल अब्बास निलफोरसन मारिएको पुष्टि गरेको हो ।

यस विज्ञप्तिमा अब्बास निलफोरुशनको मृत्युमा आईआरजीसीले बदला लिने भनेर उल्लेख गरेको छैन । तर, आईआरजीसीले लेबनानमा इजरायली गतिविधिको भने आलोचना गरेको छ । आईआरजीसीले हमास नेता इस्माइल हनियाको मृत्युको बदला लिने कुरा यसअघि धेरै पटक गरेको थियो । इस्माइल हानियाको जुलाईको अन्त्यमा तेहरानमा हत्या भएको थियो ।

विज्ञप्तिमा आईआरजीसीले अब्बास निलफोरौशनलाई लेबनानमा सैन्य सल्लाहकार बताइएको छ । साथै प्रतिरोधी मोर्चा र इरानको रक्षामा निलफोरुशनको भूमिकाको पनि प्रशंसा गरेको छ । अली जाहेदी पछि, निलफोरुशनलाई सन् २०१९ मा आईआरजीसीका डिप्टी अपरेसनको रूपमा नियुक्त गरिएको थियो । यसअघि उनी आईआरजीसीको कमान्ड एन्ड स्टाफ युनिभर्सिटीका प्रमुख थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर