Advertisement
ताजा खबर
महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव,

☰

प्रदेश २ ले ल्याएको Real Time PCR संचालनमा

प्रतिक्षा खबर
२०७७ जेष्ठ १२, सोमबार १६:४०

प्रदेश सरकारले खरिद गरेका २ वटा मेशिनमा जनकपुरको रियल टाईम पिसीअार मेशिन संचालनमा अाएको छ। अाज विहान सामाजिक विकास मन्त्री माननीय नवलकिशोर साहले सो ल्यावको निरिक्षण पश्चात् सो ल्याव संचालनमा अाएको हो। संचालनमा अाएको उक्त मेशिनले एक पटकमा ९६ वटासम्म जाँच गर्नेछ भने एकदिनमा तीन पटक सम्म जाँच हुनेछ। जनकपुरको मेशिन संचालन भए लगतै प्राविधिक टोलि राजविराज तिर प्रस्थान गरेका छन । राजविराजको पनि १/२ दिनमै संचालनमा अाउने छन। निरिक्षणमा मन्त्री साहसंगै मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, जनकपुरधामका मेयर लालकिशोर साह, स्वास्थ अापुर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोद यादव लगाायतको सहभागीता थियो ।मन्त्री साहले प्रयोगशालालाई व्यवस्थापन र समन्वय गर्न पुर्व निर्देशक डा. राजकुमार महतोलाई सल्लाहकारको रुपमा नियुक्त गरिएको पत्र पनि हस्तान्तरण गर्नुभयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर