Advertisement
ताजा खबर
स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने निर्वाचन आयोगको प्रस्ताव फुटपाथमै व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै व्यापारीहरू आन्दोलनमा मधेशमा नयाँ सरकार गठन अन्योलमा, एमालेसँग सहकार्य नगर्ने जसपा नेपालको अडान रामगोपालपुरका पूर्व वडाध्यक्ष जितेन्द्रकुमार चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश, पार्टी परिवर्तनले स्थानीयमा बढ्यो असन्तुष्टि मनराशिसवा नगरपालिकाका अध्यक्ष पाण्डेयसँग विकास र आगामी निर्वाचनबारे छलफल महोत्तरीको जलेश्वरस्थित महादेव मन्दिर परिसरमा अज्ञात पुरुषको शव फेला सम्सी बजारमा आज रास्वपाको बृहत् पार्टी प्रवेश कार्यक्रम हुँदै, सयौँको संख्यामा प्रवेश गर्ने दाबी मकमानपुरकाे भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु, सात जना घाइते जनकपुरधाममा राप्रपा सांसद खुश्बु ओलीद्वारा माता जानकीको दर्शन, पूज्य बाबाहरूबाट आशीर्वाद ग्रहण

☰

बम विस्फोट हुँदा चार बालबालिकाको मृत्यु

प्रतिक्षा खबर
२०७७ बैशाख १८, बिहीबार २०:५५

प्रतीक्षा खबर
रोल्पा, वैशाख १८ गते ।
रोल्पामा बम विस्फोटमा हुँदा चार बालबालिकाको मृत्यु भएको छ। रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बिहीबार अपरान्ह भएको विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको हो ।
स्थानीयले बिस्फोटको आवाज सुनेपछि हेर्न पुुगेका थिए । त्यस लगत्तै चारै बालबालिकाको घटनास्थलमै मृत्यु भएको खबर प्रहरीलाई गरेको रोल्पा प्रहरीले जनाएको छ ।
मृत्युु हुनेका तीन बालक र एक बालिका छन् । घटनास्थलमा अहिले नेपाली सेनासहित सुरक्षाकर्मीहरु पुुगेका छन् ।
सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर