Advertisement

मधेश प्रदेशकी राज्यमन्त्री झाको निधन

प्रतिक्षा खबर
२०७९ बैशाख ११, आईतवार ०७:३०

मधेश लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेतृ तथा प्रदेशकी प्रदेशसभा सदस्य डा. डिम्पल झाको निधन भएको छ ।लामोसमयदेखि क्यान्सर रोगबाट लडिरहेकी झाको शनिबार राति उपचारको क्रममा मृत्यु भएको परिवारजनले जनाएको छ ।डिम्पल झा लोसपा नेता अनिल कुमार झाका पत्नी हुन् ।उनी मधेश प्रदेश सरकारका पूर्व राज्यमन्त्ती समेत थिइन् ।जसपा पार्टी विभाजनको संघारमा पुग्दा झासहित चारजना मन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले एक वर्ष अघि बर्खास्त गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर