Advertisement
ताजा खबर
जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा

साेनमा गाउँपालिकाकाे क्वारेन्टाइनमा २जना पुग्याे

प्रतिक्षा खबर
२०७६ चैत्र २०, बिहीबार २१:०५

नागेन्द्र कुमार यादव
साेनमा चैत्र २०गते। साेनमा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा पुग्नेहरुको संख्या २ पुरुष रहेको छ । बुधबार १ जना रहेकोमा बिहिबार १ जना थप भएर २ जना पुगेको हो । साेनमा गाउँपालिकाकाे स्वास्थ्य संयाेजक शिव शंकर यादवका अनुसार ८ वटै वाडाहरुबाट काेराेना संकास्पत व्यक्तिहरुलाइ ल्याइने छ । साेनमा वाडा ३मा संचालनमा गरिएकाे क्वारेन्टाइनमा उनीहरुलाई निगरानीमा राखिएको संयाेजक शिव शंकर यादवले जानकारी दिएका छन ।

विदेश लगायत भारतकाे विभिन्न स्थानबाट आएका व्यक्तिहरुमा रुघाखोकी र ज्वरो देखिएकाले उनीहरुमाथि निगरानी राख्न क्वारेन्टाइनमा राखिएको भन्दै उनले सवैको अवस्था समान्य रहेको बताए । उनले साेनमा गाउँपालिकामा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न र बचाउनकालागि उच्च सतर्कता अपनाइएको बताए । ‘भाइरसबाट बच्नकालागि सतर्कता अपनाउनुपर्ने अति जरुरी रहेकोले तपाईहरु अत्यावश्यक कामबाहेक घरभित्रै बस्नुस्’ उनले भने–‘सतर्कता अपनाएर मात्रै भाइरसको जोखिमबाट बच्न सकिन्छ ।’
उता, भाइरस संक्रमणको आशंका देखिने व्यक्तिहरुलाई र देश बाहिरबाट अाएकाहरुलाइ निगरानिमा राख्न गाउँपालिकाकाे विभिन्न वाडाहरुमा मान्छे खटाएकाे प्रवक्ता अशाेक कुमार यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर