Advertisement
ताजा खबर
मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो

पदमुक्त सभामुखले नियुक्ति गरेका कर्मचारी हटाउने निर्णय

प्रतिक्षा खबर
२०८२ मंसिर ४, बिहीबार १९:०४
४ मंसिर, जनकपुरधाम। मधेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि सर्वपक्षीय बैठकले उनले राखेका करारका कर्मचारी हटाउनेसहितका निर्णय गरेको छ।

यस्तै बुधबार सभामुखमाथिको महाअभियोगको विश्वासमाथि छलफलको लागि बोलाइएको बैठकअघि विजुली काटेको विषयमा छानबिन गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय गरेको छ ।

यस्तै महाअभियोगको प्रस्ताव दर्ता प्रक्रियादेखि प्रस्ताव पारित हुँदासम्म असहयोग गरेका प्रदेशसभाका कर्मचारीलाई स्पष्टीकरण सोध्ने निर्णय समेत सर्वदलीय बैठकले गरेको एक सांसदले जानकारी दिए ।

उपसभामुख बबिता राउत इशरले आज प्रदेशसभामा सर्वदलीय बैठक बोलाएकी थिइन् । बैठकमा विवादित मुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता सरोजकुमार यादव समेत सहभागी भएका थिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर